PahiloPost

Sep 24, 2026 | ८ असोज २०८३

लोभलाग्दो गुँडमा चिटिक्कका तोपचराको चिरविर

लोभलाग्दो गुँडमा चिटिक्कका तोपचराको चिरविर

प्रवीण रानाभाट/पहिलोपोस्ट


तोप चरासँग अरु चराभन्दा फरक विशेषता छ। भँगेरा वर्गमा पर्ने यो चरालाई चराहरूको ‘इन्जिनियर’ पनि भनेर चिनिन्छ। कलात्मक ढंगले बनाउने यसको गुँडका कारण यसलाई इन्जिनियर चरा भनिने हो। रुखका टुप्पातिर झुन्डिएर रहेको यसको गुँडमा बचेरालाई सुरक्षित राख्‍न यसले धेरै नै मेहनत गरेको हुन्छ। तोप चराको गुँड सजिलै झुन्डिएको देखिए पनि झर्न चाहिँ झर्दैन। 

हेर्नुस् तोपचराका दृश्य :



ट्रेन्डिङ पोस्ट

Ncell