PahiloPost

May 22, 2026 | ८ जेठ २०८३

पाँचथर र ताप्लेजुङ भइ बग्ने नदीको जलसतह बढ्ने सक्ने, यस्तो छ तीन दिनको बाढी पूर्वानुमान बुलेटिन



पहिलोपोस्ट

पाँचथर र ताप्लेजुङ भइ बग्ने नदीको जलसतह बढ्ने सक्ने, यस्तो छ तीन दिनको बाढी पूर्वानुमान बुलेटिन

काठमाडौं : अविरल वर्षासँगै पूर्वी नेपालका नदीहरुमा पानीको सतह बढ्दै गएको छ। हेवाखोला लगायत केही नदीमा बाढी आएको छ। जसकारण जनधनको क्षति भएको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत रहेको बाढी पूर्वानुमान महाशाखाले  अझै तीनदिन तमोर, अरुण र कन्काई नदीको बहाव उल्लेख्य बढ्ने जनाएको छ। तमोर र कन्काई नदीको जलसतह सतर्कता तह आसपास रहने पूर्वानुमान रहेकोले नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि भनिएको छ।

महाशाखाले ताप्जेलुङ, पाँचथर, संखुवासभा, तेह्रथुम  लगायत केही जिल्ला भएरब बग्ने स-साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान गरिएको छ

बाढीको जोखिम कहाँ कहाँ ?

नदीहरुको हालको अवस्था र ३ दिनको जलसतह  पूर्वानुमान



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell