PahiloPost

Jul 23, 2026 | ७ साउन २०८३

समाजवादी मोर्चाको घोषणा भोलि, नेतृत्व आलोपालो



पहिलोपोस्ट

समाजवादी मोर्चाको घोषणा भोलि, नेतृत्व आलोपालो

काठमाडौं : सोमवार समाजवादी मोर्चाको घोषणा हुने भएको छ। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल (जसपा) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले समाजवादी मोर्चाको घोषणा गर्ने भएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले भोलि राष्ट्रिय सभागृहमा मोर्चा घोषणा हुने जानकारी दिएको छ। आइतावार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मोर्चा घोषणा गर्ने सहमति जुटाएको हो।

मोर्चामा आवद्ध हुने दलका नेताहरुका अनुसार नेतृत्व दलहरुको आलोपालोमा हुने छ। संसदमा प्रभावकारी भूमिकाका लागि मोर्चा बनाउने निचोडमा दलहरु पुगेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell