PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

'सञ्जिवनी' बाट डेब्यू गर्दै कुसुम



पहिलोपोस्ट

'सञ्जिवनी' बाट डेब्यू गर्दै कुसुम

‘सकम्बरी’ गीतबाट चर्चामा आएकी मोडल कुसुम शर्माले फिल्ममा डेब्यू गर्ने भएकी छिन्। उनले दिनेश श्रेष्ठको निर्देशनमा बन्ने फिल्म ‘सञ्जिवनी' मार्फत सिनेक्षेत्रमा पाइला टेक्न लागेकी हुन्।

निर्माणटिमले पोस्टर सार्वजनिक गर्दै फिल्मबारे औपचारिक घोषणा गरेको हो। लभ स्टोरी जनरामा बन्ने यस फिल्ममा आर्यल सिग्देलसँग कुसुमले स्क्रिन सेयर गर्नेछिन्। सञ्जिवनी मार्फत सिनेक्षेत्रमा डेब्यू गर्न पाउँदा निकै खुसी लागेको कुसुमले बताइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell