A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.699534e69584d9.43059778): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.699534e69584d9.43059778,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.699534e695caf9.32949555): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.699534e695caf9.32949555,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

टाइटानिक हेर्न जाँदा बेपत्ता पनडुब्बीमा अब छैन धेरै अक्सिजन, खोजीकार्य जारी
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

टाइटानिक हेर्न जाँदा बेपत्ता पनडुब्बीमा अब छैन धेरै अक्सिजन, खोजीकार्य जारी



पहिलोपोस्ट

 टाइटानिक हेर्न जाँदा बेपत्ता पनडुब्बीमा अब छैन धेरै अक्सिजन, खोजीकार्य जारी
Photo : reuters

टाइटानिकको भग्नावशेष हेर्न अटलान्टिक महासागरमा पसेको पनडुब्बी बेपत्ता भएपछि त्यसको खोजी भइरहेको छ। पनडुब्बीमा अब करिब २५ घण्टा अक्सिजनमात्र बाँकी रहेको अधिकारीहरुले बताएका छन्।

आइतवार क्यानडाको न्यूफाउन्डल्यान्डको समुद्री तटबाट टाइटानिकको भग्नावशेष हेर्न सो पनडुब्बी निस्किएको थियो। पनडुब्बीमा पाकिस्तानी अर्बपति शहजादा दाउद, उनका छोरा सुलेमान, बेलायती व्यवसायी हामिश हार्डिग, पनडुब्बी संचालक कम्पनी ओशनगेटका सिइओ स्टाकन रश र फ्रान्सका पल आनरी पनि पनडुब्बीमा थिए।

पनडुब्बी खोज्ने कार्यमा अमेरिका, क्यानडा लगायत अन्य अन्तर्राष्ट्रिय एजेन्सीहरु पनि सहभागी छन्। अमेरिकाका कोस्ट गार्डले उद्दार अभियान 'निकै जटिल' रहेको बताएका छन्। पनडुब्बी हराएको क्षेत्रबाट ठूलो आवाज सुनिएको अमेरिकी एजेन्सीले जनाएका छन्।

टाइटानिक पानीजहाजको भग्नावशेष रहेको क्षेत्रमा पुग्न निकै गाह्रो रहेको ब्रिटिस डाइभर डिक बर्टनले बताएका छन्। पहिलोपटक भग्नावशेष देखेका ती डाइभरले पानीजहाज निकै खतरनाक स्थानमा रहेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell