PahiloPost

May 22, 2026 | ८ जेठ २०८३

भारी वर्षा भइरहेको यी जिल्लामा सतर्कता अपनाउन आग्रह



पहिलोपोस्ट

भारी वर्षा भइरहेको यी जिल्लामा सतर्कता अपनाउन आग्रह

मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा भारी वर्षा भइरहेकोले सतर्क रहन आग्रह गरेको छ। आज बिहान साढे ६ बजेसम्मको रिपोर्टको आधारमा रौतहट,सर्लाही, चितवन, नवलरासी (ब.सु.पू), नवलरासी (ब.सु.प), दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र आसपास मध्यमदेखि भारी वर्षा मापन भएको महाशाखाले जनाएको छ।

ती क्षेत्रमा थप हुन सक्ने अनुमान छ। उल्लेखित जिल्ला भई बहने साना खरहे खोलामा आकस्मिक बाढी हुन सक्ने भन्दै महाशाखाले सतर्क रहन आग्रह गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell