PahiloPost

Sep 24, 2026 | ८ असोज २०८३

पारित भयो काठमाडौं महानगरको नीति तथा कार्यक्रम



पहिलोपोस्ट

पारित भयो काठमाडौं महानगरको नीति तथा कार्यक्रम

काठमाडौं : काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पारित भएको छ। आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम राष्ट्रिय सभागृहमा बसेको १३ औं अधिवेशनको दोस्रो बैठकले छलफलपछि पारित गरेको हो।

महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले पहिलो बैठकमा नीति तथा कार्यक्रम पेश गरेका थिए। नीति तथा कार्यक्रममा एक वडा एक पार्क, पाँच हजार नयाँ रोजगारी, सबै सडक कालोपत्र गर्ने, महानगरलाई धुलोरहित बनाउने, स्वास्थ्य सेवामा पहुँ बढाउने, अय्लाको ब्रयान्डिङ गर्ने लगायतका नीति तथा कार्यक्रम समेटिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell