PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

काम गर्नेको भन्दा हल्ला गर्नेको माहोल बढ्यो : प्रकाशमान सिंह



पहिलोपोस्ट

काम गर्नेको भन्दा हल्ला गर्नेको माहोल बढ्यो : प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पछिल्ला दिनमा काम गर्नेको भन्दा पनि हल्ला गर्नेहरुको माहोल बन्दै गएको बताएका छन्। शनिवार नागार्जुन नगरपालिकाको नगर सभा उद्घाटन गर्दै नेता सिंहले उक्त भनाइ राखेका हुन्। 'अहिले काम गर्नेभन्दा हल्ला गर्नेहरुको माहोल बन्दै जानूले समाज कता जाँदैछ भनेर सोच्नुपर्ने विषय भएको छ,' नेता सिंहले भने।

एकाथरिले देशमा केही भएन भनेर गलत स्थापित गर्ने खोजिएको भन्दै नेता सिंहले जति हुनुपर्ने त्यति नभए पनि भएका उपलब्धिको अवमुल्यन गरिएकोप्रति चिन्ता जनाए। अहिले आएका असन्तुष्टिप्रति जन प्रतिनिधिहरु गर्ने गतिविधिमा निर्भर भएकाले जनप्रतिनिधिहरु अझै जिम्मेवार बन्नुपर्ने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell