PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

सँगै चुरोट पिउने फ्यानको रहर, शाहरुखले दिए यस्तो जवाफ ...



पहिलोपोस्ट

सँगै चुरोट पिउने फ्यानको रहर, शाहरुखले दिए यस्तो जवाफ ...

बलिउडमा डेब्यु गरेको ३१ औं वर्षगाठ पारेर शाहरुख खानले हिजो ट्विटरमा फ्यानसँग संवाद गरे। फिल्म दिवानाबाट उनले बलिउडमा डेब्यु गरेका हुन्। त्यसैका अवसरमा आस्कएसआरकेमार्फत् उनी ट्विटरमा फ्यानहरुसँग जोडिए। 

सन् १९९२ मा उनले दिव्या भारतीसँग दिवानामा अभिनय गरेका थिए। बलिउडमा सीमित फिल्म दिएर छोटो उमेरमै दिव्याको मृत्यु भयो। बलिउडमा उनको मृत्युलाई रहस्यमय नै मानिन्छ। फिल्म हिट भयो र यो जोडीलाई निक्कै रुचाइयो पनि। 

३१ वर्ष अघिको फिल्मले शाहरुखलाई अडियन्ससँग जोड्ने मौका मिलायो। त्यही फ्यानहरुले उनलाई रोचक प्रश्नहरु गरेका थिए। सुरुमा शाहरुख खानले ट्विट गरे जसमा उनले दिवानाले स्क्रिन कब्जा गरेको ३१ वर्ष पुगेको उल्लेख गरे। अनि छलफलका लागि छुट्याए ३१ मिनेट। 

एकजनाले शाहरुखलाई सोधे - दिवानाको सेटका कसलाई बिर्सन सक्नुहुन्न ? 

शाहरुखले नाम लिए - दिव्या र राज।

कसैले सोध्यो - विगतका ३१ वर्षमा तपाईँले गर्व गर्ने उपलब्धी के हो?

शाहरुखले लेखे - धेरै मानिसहरुलाई धेरै पटक मनोरञ्जन दिन सकेँ। त्यही नै हो। 

 

कुराकानी रोचक चल्दै थियो। एकजनाले प्रस्ताव राखे - सँगै चुरोट तानौ न!

शाहरुखले आफ्नै शैलीमा जवाफ फर्काए - म मेरा खराब वानीजति एक्लै गर्छु।

चार वर्षपछि यसै वर्ष शाहरुख खानको फिल्म पठान रिलिज भयो। बलिउडको बादशाहका रुपमा चिनिएका शाहरुखका लागि आफ्नो पहिचान पुनर्स्थापित गर्ने काम फिल्मले गर्‍यो। पठान बक्स अफिसमा बलिउड इतिहासकै धमाकेदार फिल्मका रुपमा स्थापित भयो। साउथ स्टार विजय सेतुपतीसँगको लिड रोलमा उनको जवान सेप्टेम्बरमा रिलिज हुँदैछ। साथै राजकुमार हिरानीको निर्देशनमा दुनकीमा उनी काम गरिरहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.68af2681124972.86685246): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.68af2681124972.86685246,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.68af268112ba46.53732014): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.68af268112ba46.53732014,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.68af268125e426.80140627): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.68af268125e426.80140627,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293