PahiloPost

Sep 24, 2026 | ८ असोज २०८३

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ समातिए



पहिलोपोस्ट

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ समातिए

काठमाडौं : ललिता निवास प्रकरणमा प्रहरीले मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले नक्सालबाट उनलाई पक्राउ गरेको हो। गुरुङ भाटभटेनीका सञ्चालक हुन्। भाटभटेनी नेपालको सबैभन्दा ठूलो चेन भएको सुपरमार्केट हो।

त्यस्तै यस प्रकरणमा जोडिएका अन्य व्यक्तिलाई पनि प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell