PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे तिमिल्सिना, चीन भ्रमणको गरे ब्रिफिङ



रासस

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे तिमिल्सिना, चीन भ्रमणको गरे ब्रिफिङ
फोटो : रासस

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले भेटवार्ता गरेका छन्। प्रचण्ड र तिमिल्सिनाबिच प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बिहान भेटवार्ता भएको हो।

भेटघाटमा अध्यक्ष तिमिल्सिनाले आफूले केही दिनअघि गरेको चीन भ्रमण र त्यहाँ भएका कुराकानीबारे प्रधानमन्त्री दाहाललाई जानकारी गराएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell