PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

इद मुवारक : कास्मिरी तकिया जामे मस्जिदमा यस्तो देखियो

इद मुवारक : कास्मिरी तकिया जामे मस्जिदमा यस्तो देखियो

प्रवीण रानाभाट/पहिलोपोस्ट


आज इश्लाम धर्मावलम्बीहरुको दोस्रो महान पर्व इद अल अदा अर्थात् बकर इद हो। आज यस पर्व मनाउन मुस्लिम समुदायका मानिसहरु मस्जिद पुगेर नमाज पढ्छन्। काठमाडौंको घण्टाघरमा रहेको कास्मिरी तकिया जामे मस्जिदमा पर्वको विशेष रौनक देखियो। बिहान ८ बजेदेखि नमाज पढ्ने र एकअर्का अंकमाल गर्दै शुभकामना आदानप्रदान गरेका दृश्य दखिन्थ्यो।

 

 



ट्रेन्डिङ पोस्ट

Ncell