PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

यूएईलाई नेपालले दियो ब्याटिङको निम्तो



पहिलोपोस्ट

यूएईलाई नेपालले दियो ब्याटिङको निम्तो

काठमाडौं : जिम्बावेमा अहिले नेपाल र यूएईबिच खेल भइरहेको छ। विश्वकप क्रिकेट क्वालिफायर अन्तर्गत भइरहेको खेलमा नेपालले टस जित्दै युएईलाई ब्याटिङको निम्तो दिएको छ।

एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा पछिल्ला ४ महिनामा नेपाल र यूएई छैटौँ पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिरहेका छन्।

भारतमा हुने विश्वकपको होडबाट दुवै टोली बाहिरिसकेको छ। आजको खेल जितेर सातौँ स्थान सुरक्षित गर्ने होडमा यी टोली हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell