PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

घनश्याम उपाध्याय सचिवमा बढुवा, सत्य निरुपण आयोगको बाधा अड्काउ फुकाउ पुस मसान्तसम्म



पहिलोपोस्ट

घनश्याम उपाध्याय सचिवमा बढुवा, सत्य निरुपण आयोगको बाधा अड्काउ फुकाउ पुस मसान्तसम्म
फोटो : रासस

काठमाडौं : सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि विसं २०८० पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको निम्ति आदेश जारी गर्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।  

बैठकले निजामति सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा गर्ने पनि निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell