A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6994680f9fa5c5.79232709): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6994680f9fa5c5.79232709,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

राजविराज आसपास भारी वर्षा, सतर्क रहन आग्रह
PahiloPost

Feb 17, 2026 | ५ फागुन २०८२

राजविराज आसपास भारी वर्षा, सतर्क रहन आग्रह



पहिलोपोस्ट

राजविराज आसपास भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडौं : आज बिहानदेखि देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै र बांकी प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज बिहान ८ बजेसम्मको रेकर्ड अनुसार सप्तरीको राजविराज र आसपास भारी वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वर्षाका कारण सो क्षेत्र भई बहने स-साना नदीहरु तथा डुवान भइरहने होचो स्थानहरुमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ।

भारी वर्षा भइरहेकोले जोखिम बढ्ने भन्दै महाशाखाले आवश्‍यक सतर्कता अपनाउन आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell