PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

भोलिका लागि सर्‍यो राष्ट्रियसभाको बैठक



रासस

भोलिका लागि सर्‍यो राष्ट्रियसभाको बैठक

काठमाडौं : सोमवारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक मंगलवारका लागि सारिएको छ।

सोमवार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी तय भएको बैठक विशेष कारणवश भोलिका लागि सारिएको सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमको भनाइ छ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले असार २६ गतेका लागि बैठक निर्धारण गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell