PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन, उडान गरेको १५ मिनेटमै हरायो



पहिलोपोस्ट

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन, उडान गरेको १५ मिनेटमै हरायो

काठमाडौंः मङ्गलबार बिहान १० बजे यात्रुसहित सोलुखुम्बुको सुर्केबाट काठमाडौं उडान गरेको मनाङ एयरहो हेलिकप्टर सम्पर्कविहीन भएको छ।

९ एन-एएमभी कलसाइनको हेलिककप्टर उडान गरेको १५ मिनेटमै सम्पर्क विहीन भएको त्रिभुवन अन्तर्राष्ट्रिष विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए।

उनका अनुसार सो हेलिकप्टरमा पाँचजना विदेशी यात्रु सवार थिए। यतखेर हेलिकोप्टर खोजी भइरहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell