PahiloPost

Sep 6, 2026 | २१ भदौ २०८३

पेरिसडाँडामा सीताको पार्थिव शरीर, श्रद्धाञ्जली दिन पुग्दै शुभेच्छुक



पहिलोपोस्ट

पेरिसडाँडामा सीताको पार्थिव शरीर, श्रद्धाञ्जली दिन पुग्दै शुभेच्छुक

काठमाडौं : नेकपा माओवादी केन्द्रकी सल्लाहकार एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहालको पार्थिव शरीरलाईपाटी कार्यालय पेरिस डाँडामा पुर्‍याइएको छ। आज बिहान नर्भिक अस्पतालमा सीताको निधन भएको थियो।

अस्पतालबाट उनको शवलाई पार्टी कार्यालय पुर्‍याइएको हो। त्यहाँ उनको शव श्रद्धाञ्जलीका लागि राखिएको छ। लामो समयदेखि अस्वस्थ रहँदै आएकी दाहालको आज बिहान ८:३३ बजे मृत्यु भएको हो।

सीताको अन्तिम संस्कार आजै दिउँसो २ बजे पशुपतिमा गरिनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell