
काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पेरिसडाँडा पुगेर सीता दाहाललाई श्रद्धाञ्जली व्यक्त गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको आज बिहान निधन भएको हो।
अहिले उनको पार्थिव शरीर पार्टी कार्यालयमा राखिएको छ। त्यहीँ पुगेर राजदूत सोङले प्रचण्डलाई सम्वेदना व्यक्त गरेका हुन्।