PahiloPost

Mar 3, 2024 | २० फागुन २०८०

आज एमाले सचिवालय बैठक बस्दै, कुन-कुन विषयमा हुँदैछ छलफल?



रासस

आज एमाले सचिवालय बैठक बस्दै, कुन-कुन विषयमा हुँदैछ छलफल?

काठमाडौं : नेकपा (एमाले)को सचिवालय बैठक शनिवार बस्दै छ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजे सचिवालय बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए।

बैठकमा राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्याङ्कन र पार्टीलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell