PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

​यु १९ एसिया कप : नेपाल VS श्रीलंका लाइभ हेर्नुस्



पहिलोपोस्ट

​यु १९ एसिया कप : नेपाल VS श्रीलंका लाइभ हेर्नुस्

काठमाडौं : एसिसी यु १९ युथ एसिया कप क्रिकेट आजबाट श्रीलंकामा सुरु भएको छ।

नेपालले अहिले समूह चरणको पहिलो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ। घरेलु मैदानमा श्रीलंकाले अहिले ब्याटिङ गरिरहेको छ। नेपालले एक विकेट झारेको छ। कलम सिंह एेरीले एक विकेट लिएका हुन्। पहिलो बलमै ऐरीले श्रीलंकाका भिस्वा चथुरंगालाई एलबिडब्लू आउट गराए।

समूह एमा नेपाल र श्रीलंकासँगै भारत र मलेसिया पनि छन्। भारत र मलेसियाबीचको खेल पनि अहिले भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell