PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

​फोटोमा हेर्नुस् युरो २०१६ को ओपनिङ सेरेमोनी



पहिलोपोस्ट

​फोटोमा हेर्नुस् युरो २०१६ को ओपनिङ सेरेमोनी

१५ औं संस्करणको युरो कप फुटबल प्रतियोगिता २०१६ सुरु भइसकेको छ। उद्घाटन खेलमा आयोजक फ्रान्सले रोमानियालाई २–१ ले हरायो।

पेरिसस्थित स्टेड डे फ्रान्स रंगशालामा भव्य उद्घाटन समारोह आयोजना गरियो। डि जे डेविड गुएट्टा र जारा लार्सनले साङगीतिक प्रस्तुती दिएका थिए भने विभिन्न प्रकारका नृत्य समेत प्रस्तुत गरिएको थियो । 












@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell