PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

  • वडाध्यक्षलाई कारबाही नगर्न सत्तारुढ दलका सांसदको चेतावनी, 'बाँके घटनालाई बबाल बनाएर कांग्रेसले बबन्डर मच्चाए'

    वडाध्यक्षलाई कारबाही नगर्न सत्तारुढ दलका सांसदको चेतावनी, 'बाँके घटनालाई बबाल बनाएर कांग्रेसले बबन्डर मच्चाए'

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का बाँकेका सांसद नन्दलाल रोकाले बाँके घटनामा खजुरा नगरपालिका १ का वडाध्यक्ष सुमन मल्ल निर्दोष रहेको बताएका छन्। आजको संसदमा उनले मल्ल निर्दोष रहेको दाबी गर्दै कांग्रेसले आन्दोलन गरे आफू पनि आन्दोलन गर्न तयार रहेको चेतावनी दिए। कांग्रेसको जागरण अभियानका क्रममा बाँकेकी सभापति किरण कोइराला शुक्रबार घाइते भएपछि कांग्रेसले आन्दोलन गर्दै…

    विस्तृतमा पढ्नुस्

  • ढाड दुख्ने समस्या महिलामा बढी, कसरी जोगिने? यस्तो छ डाक्टरको सुझाव

    ढाड दुख्ने समस्या महिलामा बढी, कसरी जोगिने? यस्तो छ डाक्टरको सुझाव

    ढाड दुख्दा निकै असजिलो महसुस हुन्छ। यसले दैनिक कामकाजमा प्रत्यक्ष रुपमा प्रभाव पारिरहेको हुन्छ। प्रायः ढाड दुख्ने समस्या घरेलु उपचारले पनि केही दिनमा ठीक हुन्छ। तर यो समस्या एक पटक देखिएपछि फेरि फेरि पनि दोहोरिने सम्भावना बढी हुन्छ। गह्रौँ समान उचाल्दा तथा अपर्झट ढाडमा बल पर्ने काम गरेमा मांसपेशी तन्कने, खुम्चिने तथा च्यातिने हुन्छ, जसले मेरुदण्डको हड्डी टुट्न सक्छ। मेरुदण्डमा आर्थ्रिटिस(मेरुदण्डमा हुने…

    विस्तृतमा पढ्नुस्

  • एटिएम ह्याकिङले उब्जाएको प्रश्न: नेपालको बैंकिङ प्रणाली कति सुरक्षित?

    एटिएम ह्याकिङले उब्जाएको प्रश्न: नेपालको बैंकिङ प्रणाली कति सुरक्षित?

    काठमाडौंः सोह्रखुट्टेकी मेलिना अमात्य आजभोलि एटिमबाट पैसा निकाल्दा पहिले जस्तो विश्वस्त हुन सक्दिनन्। एटिएमबाट केही विदेशीले अनाधिकृत रुपमा पैसा निकाले भन्ने समाचार पढेपछि उनलाई आफ्नो बैंक खाताबाट पनि कसैले पैसा निकालिदिन्छ कि भन्ने चिन्ता लागेको छ। त्यो भनेर उनले एटिएमको प्रयोग गर्नै छाडेकी भने होइनन्। भन्छिन्, ‘डराएर एटिएम नै चलाउन छोडेको होइन, तर पहिले जस्तो कन्फिडेन्ट छैन।’ तर चितवनका अमित…

    विस्तृतमा पढ्नुस्

  • व्रत बस्नुका के के छन् फाइदा बेफाइदा? यस्ता छन् धार्मिक र मेडिकल विज्ञानका तर्क

    व्रत बस्नुका के के छन् फाइदा बेफाइदा? यस्ता छन् धार्मिक र मेडिकल विज्ञानका तर्क

    हरितालिका तीज नेपाली हिन्दु महिलाहरुको महान चाड हो। तीजमा विवाहित महिलाहरु आफ्नो जन्मघर माइत फर्कने र मिठा मिठा परिकारहरु खाँदै नाचगान गरेर रमाइलो गर्ने परम्परा छ। तीजमा अर्को पनि एउटा महत्वपूर्ण परम्परा छ, त्यो हो व्रत अथवा उपवास बस्नु। विवाहित तथा अविवाहित महिलाहरु तीजको दिनमा व्रत बस्ने परम्परा रहेको छ। तीजको अवसरमा व्रत बसेमा आफ्ना मनोकामना पूरा हुने जनविश्वास पनि…

    विस्तृतमा पढ्नुस्

  • डेंगु सार्न पोथी लामखुट्टे सक्रिय : किन फैलियो महामारीको रुपमा, डेंगु लागेको कसरी थाहा पाउने?

    डेंगु सार्न पोथी लामखुट्टे सक्रिय : किन फैलियो महामारीको रुपमा, डेंगु लागेको कसरी थाहा पाउने?

    काठमाडौं: नेपालमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु नामक रोग महामारीको रुपमा फैलिरहेको छ। प्रि-मनसुन (समयभन्दा अघि नै आएको वर्षा) का नेपालमा डेंगु तीब्र रुपमा फैलिएको विज्ञहरु बताउँछन्। अहिलेसम्म देशभर तीन जनाको डेंगुका कारण मृत्यु भएको छ भने एक हजार पाँच सय ३७ बिरामी छन्। यसअघि कहिल्यै डेंगु नदेखिएका केही जिल्लाहरुमा पनि यो वर्ष महामारी फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका टेकुका…

    विस्तृतमा पढ्नुस्

  • फ्रि वाइफाई चलाउँदा गोप्य सूचना चोरिने खतरा, सुरक्षित हुन अपनाउनुस् यस्ता उपाय

    फ्रि वाइफाई चलाउँदा गोप्य सूचना चोरिने खतरा, सुरक्षित हुन अपनाउनुस् यस्ता उपाय

    ​​​​​​काठमाडौं: फ्रि वाइफाई चलाउन पाउँदा सामान्यतया हामी सबै दंग हुन्छौँ। फेसबुक, ट्विटर र इन्स्टाग्राम चलाउन पाएपछि फ्रि वाइफाईले निम्त्याउने जोखिमको हामी ख्याल गर्दैनौं। तर फ्रि वाइफाई (जसमा पासवर्ड राखिएको हुँदैन) बाट इन्टरनेट चलाउँदा युजरनेम, पासवर्ड तथा व्यक्तिगत विवरण जस्ता गोप्य र अति संवेदनशील सूचनाहरु कसैले चोर्न सक्ने सम्भावना धेरै हुने साइबर सुरक्षा विज्ञ जीवन भट्टराई बताउँछन्। फ्रि वाइफाई कफि सप,…

    विस्तृतमा पढ्नुस्

  • क्यान्सर लागेपछि नलुकाउन डाक्टरको सुझाव, 'जति छिटो परीक्षण, त्यति छिटो उपचार'

    क्यान्सर लागेपछि नलुकाउन डाक्टरको सुझाव, 'जति छिटो परीक्षण, त्यति छिटो उपचार'

    ​​​​​'मृत्यु के हो भन्ने जान्न क्यान्सर लागेको मानिसलाई सोध्नुस्' समाजको चल्तीको एउटा भनाई। यसले क्यान्सर मृत्युको कति नजिक छ भन्ने बुझाउँछ। नयाँ प्रविधिले क्यान्सरको उपचारलाई सम्भव बनाए पनि वर्षेनी हजारौँ मानिसहरुको मृत्युको कारक बनेको छ, क्यान्सर। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार वर्ष २०१८ मा संसारभर ९६ लाख मानिसहरुको क्यान्सरका कारण मृत्यु भएको छ, भने एक करोड ८१ लाख विरामी थपिएका छन्।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell