PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

नेपाल-चीन संयुक्त सैन्य अभ्यासको घोषणा



पहिलोपोस्ट

नेपाल-चीन संयुक्त सैन्य अभ्यासको घोषणा

काठमाडौं : नेपाल र चीनबीच पहिलो पटक संयुक्त सैन्य अभ्यास हुने भएको छ।
 
बिहीबार भएको नियमित पत्रकार भेटघाटमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता याङ युजुनले  सन् २०१७ मा नेपाल-चीन संयुक्त सैन्य अभ्यास गरिने बारे जानकारी गराएका हुन्। 
 

चीनसँग हुन लागेको सैन्य अभ्यासबारे  यसअघि भारतीय मिडियाहरुले पनि लेख्दै आएका छन्। केही दिनअघि नवभारत टाइम्सले यो अभ्यासका कारण दिल्ली  बेचैन भएको उल्लेख गरेको थियो।

यो पनि पढ्नुस् : नेपाल-चीन सैन्य अभ्यासको खबरले भारत तनावमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell