PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

ड्रिम लिगमा सन्दीपको शानदार डेब्यु, पहिलो ओभरमै लिए दुई विकेट



पहिलोपोस्ट

ड्रिम लिगमा सन्दीपको शानदार डेब्यु, पहिलो ओभरमै लिए दुई विकेट

काठमाडौँ : नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले अष्ट्रेलियन बिग बासमा लिगमा शानदार डेब्यु गरेका छन्। आफ्नो ड्रिम लिगको डेब्यु खेलको पहिलो ओभरमै सन्दीपले अष्ट्रेलियाका शेन वाट्सनलाई आउट गरे।
 

मेलबर्न स्टार्सका खेल्दै बीबीएलमा डेब्यु गरेका सन्दीपले आफ्नो पहिलो ओभरमा दुई विकेट लिँदै ३ रन मात्र खर्चे। ओभरको दोस्रो बलमा वाट्सनलाई लार्किनको हातबाट क्याचआउट गराएका सन्दीपले अन्तिम बलमा कलुम फर्गसनलाई कट एण्ड बोल्ड गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell