PahiloPost

Sep 8, 2026 | २३ भदौ २०८३

डा केसीलाई भेट्न पुगे देउवा र गगन, फोटोमा हेर्नुस्

डा केसीलाई भेट्न पुगे देउवा र गगन, फोटोमा हेर्नुस्

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा आज अनशनरत डा गोविन्द केसीलाई भेट्न शिक्षण अस्पताल पुगेका छन्। पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले भेटमा डा केसीलाई अनशन तोड्न आग्रह गरेका थिए।

देउवासँगै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका कांग्रेस नेता गगन थापा पनि पुगेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell