PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

प्रधानमन्त्री कप क्रिकेट : पारसको टिमलाई हराउँदै आर्मी लगातार तेस्रो पटक फाइनलमा, हेर्नुस् फोटोमा

प्रधानमन्त्री कप क्रिकेट : पारसको टिमलाई हराउँदै आर्मी लगातार तेस्रो पटक फाइनलमा, हेर्नुस् फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : गत संस्करणको उपविजेता त्रिभुवन आर्मी तेस्रो प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

बुधवार भएको पहिलो सेमिफाइनलमा राष्ट्रियक टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको प्रदेश नम्बर ३ लाई ११७ रनले पराजित गर्दै आर्मी फाइनल पुगेको हो।

प्रधानमन्त्री कपमा आर्मीले फाइनल पुगेको यो लगातार तेस्रो पटक हो। पहिलो संस्करणमा पुलिससँग संयुक्त रुपमा विजेता बनेको आर्मी गत संस्करणमा एपीएफसँग फाइनलमा पराजित भएको थियो।


ट्रेन्डिङ पोस्ट

Ncell