PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

'हामी यस्तै त हो नि ब्रो...' का गायक भिटेन पक्राउ, 'प्रहरीलाई डन्ठे भन्ने?'



सविन ढकाल

'हामी यस्तै त हो नि ब्रो...' का गायक भिटेन पक्राउ, 'प्रहरीलाई डन्ठे भन्ने?'

काठमाडौं: पछिल्लो समय 'हामी यस्तै त हो नी ब्रो गीत'बाट चर्चा कमाएका गायक भिटेन पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले भिटेन उर्फ समीर घिसिङलाई नियन्त्रणमा लिएको हो।' 

गीतमा उनले प्रहरीलाई डन्ठेदेखि लिएर अश्लील गाली गरेको पाइयो,' महाशाखाका एसएसपी सहकुल थापाले भने। गीतमा उनले पुलिस चौकीभित्रै गर्छु दारु खाँदै मस्ती भन्ने वाक्य समेत प्रयोग गरेका छन्।

प्रहरीले केही दिनअघि मात्र बीच बीचमा बोलको गित गाएर चर्चामा आएका दुर्गेश थापालाई नियन्त्रणमा लिएको थियो।

यो पनि पढ्नुस् :

भिटेनले गाएको गीतमा के छ जसले उनलाई पुर्‍यायो हिरासत?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell