PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'होम गेम'को लागि निर्माण थालेको रंगशाला अझै भएन तयार : सागको लागि यस्तो चटारो

'होम गेम'को लागि निर्माण थालेको रंगशाला अझै भएन तयार : सागको लागि यस्तो चटारो

प्रवीण रानाभाट/पहिलोपोस्ट


आज विश्वकप क्वालिफायर्स अन्तर्गत नेपाल र कुवेतबीच हुने खेलका लागि दशरथ रंगशाला तयारी तीव्र पारिएको थियो। तर, रंगशाला तयार नभएपछि खेल भुटानमा हुन लागेको छ।

१५ गतेबाट साग हुँदैछ। यसैको लागि अहिले रंगशालामा चटारो छ। १३ औँ साग काठमाडौं र पोखरामा सञ्चालन हुँदैछ। यसैका लागि र‌ंगशाला निर्माण अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell