PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

यस्तो देखियो काठमाडौंको दृष्टिकोणविरुद्ध सीकेको शक्ति प्रदर्शन

यस्तो देखियो काठमाडौंको दृष्टिकोणविरुद्ध सीकेको शक्ति प्रदर्शन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपाल जनमत पार्टीले आज मधेशमुलका जनतामाथि काठमाडौंले हेर्ने दृष्टिकोणविरुद्ध काठमाडौंको भृकुटी मण्डपमा शक्ति प्रदर्शन गरेको छ। अध्यक्ष डा सीके राउतको उपस्थितिमा पार्टीका कार्यकर्ताले मधेशको संस्कृति प्रदर्शन गर्नुका साथै रंगभेदको अन्त्य गर्न माग गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले हरेक राजनीतिक परिवर्तन मधेशको साथबिना सफल नभएको दाबी गर्दै काठमाडौंका शासकले मधेशलाई अधिकार दिन बर्जित गरेको आरोपसमेत लगाएका थिए। 

कालापानी खोक्रो राष्ट्रवादीले बेचेको सीके राउतको दाबी, 'कांग्रेसका नेतालाई बासमती चामलको भात खुवाएपछि राजनीतिक परिवर्तन!'



ट्रेन्डिङ पोस्ट

Ncell