PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

हेर्नुस स्वर्णले सजिएका नेपाली खेलाडीहरु

हेर्नुस स्वर्णले सजिएका नेपाली खेलाडीहरु

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) को दोस्रो दिन नेपालका लागि स्वर्णमय भयो। सन् २०१६ मा भारतमा भएको १२औं सागमा नेपालले तीनवटा स्वर्णमै चित्त बुझाएको नेपालले 'होम ग्राउन्ड' मा एकै दिन पाँच गुणा बढी पदक जित्न सफल रह्यो।  

आज भएको खेलमा नेपालले १५ वटा स्वर्ण पदक हात पारिसकेको छ। सोमवार काठमाडौं, पोखरा र ललितपुरमा भएका विभिन्न प्रतिस्पर्धामा नेपालले १५ वटा स्वर्ण पदक जितेको हो।

सबै खेलका समापनपछि बेलुकी पदक वितरण गरिएको थियो। पदक वितरणपछि खेलाडीहरुले सामुहिक फोटो खिचाएका थिए।

हेर्नुस प्रविण रानाभाटको लेन्समा कैद भएका स्वर्णले सजिएका नेपाली खेलाडीहरु:



ट्रेन्डिङ पोस्ट

Ncell