PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

शीतल निवासबाट पदभार ग्रहण गर्न सिंहदरबार पुगेका सभामुख सापकोटालाई यस्तो स्वागत

शीतल निवासबाट पदभार ग्रहण गर्न सिंहदरबार पुगेका सभामुख सापकोटालाई यस्तो स्वागत

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटा सिंहदरबार पुगेर पदभार ग्रहण गरेका छन्। आइतबार सभामुखमा निर्वाचित सापकोटाको आजै राष्ट्रपति कार्यालयमा शपथ भयो। शपथपछि उनी सीधै सिंहदरबारस्थित संघीय संसदको सचिवालय पुगेर पदभार ग्रहण गरेका हुन्।

उनलाई संघीय संसद सचिवालय महासचिव मनोहरप्रसाद भट्टराईले फूलमाला लगाएर स्वागत गरे भने सचिवालयका सदस्य तथा कर्मचारी पनि स्वागत कार्यक्रममा सहभागी भएका थिए। 

सापकोटाद्वारा सभामुखमा शपथग्रहण



ट्रेन्डिङ पोस्ट

Ncell