PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

शिवरात्रीका लागि यसरी सजाइँदै पशुपति क्षेत्र, दश लाख भक्तजन आइपुग्ने अनुमान

शिवरात्रीका लागि यसरी सजाइँदै पशुपति क्षेत्र, दश लाख भक्तजन आइपुग्ने अनुमान

सहयोग रञ्जित/पहिलोपोस्ट


काठमाडौं : शुक्रवार हुने महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा तयारी जारी रहेको छ। भिजिट नेपाल २०२० को प्रवर्द्धनस्वरुप यसपटक फूल र बत्तीले पशुपतिलाई सजाइँदैछ।

पशुपति विकास कोषको स्विकृतिमा विभिन्न दाताहरुबाट साजसज्जाको काम अघि बढ्दै छ।

कोषले यसपटक १० लाख भक्तजन र पाँच हजारभन्दा बढी साधु सन्त शिवरात्रिका लागि आइपुग्ने अनुमान गरेको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell