PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

लकडाउन बढाउन आज बस्दैछ मन्त्रिपरिषद बैठक



पहिलोपोस्ट

लकडाउन बढाउन आज बस्दैछ मन्त्रिपरिषद बैठक

काठमाडौं : लकडाउनको विषयमा छलफल गर्नको लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको छ। आज दिउँसो साढे ५ बजेका लागि बैठक बोलाइएको हो। आज बस्ने मन्त्रिपरिषद्को बैठकले लकडाउन थप गर्ने निर्णय गर्ने छ। भोलि रातिबाट १२ बजेबाट सरकारले पछिल्लो पटक थप गरेको लकडाउनको समय सकिँदैछ।

कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठक पनि आज दिउँसो बस्दैछ। बैठकले गरेका निर्णयहरु मन्त्रिपरिसद्मा छलफल भएपछि सरकारले लकडाउनको बारेमा थप निर्णय गर्ने छ।

सम्बन्धित समाचार :

सुत्केरीको मृत्युले प्रधानमन्त्री ओली दुखित्, मानवीय क्षति रोक्न थप सशक्त बनाउने



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell