PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

विश्व स्वास्थ्य संगठनले गर्‍यो कोरोना संक्रमितमाथि हाइड्रोक्लोरिक्विनको क्लिनिकल ट्रायल स्थगित



पहिलोपोस्ट

विश्व स्वास्थ्य संगठनले गर्‍यो कोरोना संक्रमितमाथि हाइड्रोक्लोरिक्विनको क्लिनिकल ट्रायल स्थगित

जेनेभा : विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को उपचार परीक्षणमा हाइरोक्लोरिक्विनको प्रयोगलाई तत्कालका लागि रोक लगाउने निर्णय गरेको छ। संक्रमित थप जोखिममा पर्न सक्ने भन्दै उसले सोमवार यसको क्लिनकल ट्रायलमा रोक लगाएको हो।

एक साताअघि ल्यान्सेटमा प्रकाशित अनुसन्धानात्मक लेखले कोरोना संक्रमितमाथि हाइड्रोक्लोरिक्युनको प्रयोगले थप जोखिम निम्त्याएको उल्लेख गरेको थियो। त्यसको एक सातामा नै संगठनले यस्तो निर्णय लिएको हो। विश्व स्वास्थ्य संगठनको सहयोगमा यसअघि भएको क्लिनिकल ट्रायल अब रोकिएको। 'सुरक्षा अवस्थाको समीक्षाका लागि स्थगित' गरिएको संगठनले जनाएको छ। - एएफपी

सम्बन्धित समाचार :

अनुसन्धान भन्छ : भारतले नेपाललाई दिएको मलेरियाको औषधि कोरोना भाइरस संक्रमितका लागि 'ज्यानमारा', प्रयोग नगर्नुस्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell