PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

सोमवार थप १३ जनामा कोरोना संक्रमण पुष्टि



सोमवार थप १३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : स्वास्थ्य मन्त्रालयले थप सोमवार थप १३ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।

मन्त्रालयको विज्ञप्तिअनुसार कपिलवस्तुमा ७ जना पुरुषमा संक्रमण पुष्टि भएको हो। यस्तै, र रुपन्देही र पाल्पामा दुईदुई जनामा संक्रमण देखिँदा नवलपरासी, गुल्मी एकएकजनामा संक्रमण देखिएको हो।

 यससँगै नेपालमा कूल संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ।

सोमबार दिउँसोमात्रै २ सय २६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको थियो।

एकै दिन थपिए २ सय २६ जना नयाँ संक्रमित

कर्णालीमा थप ३५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएपनि केन्द्रले भने हाल सम्म त्यसको पुष्टि गरेको छैन।

कर्णालीमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या पुग्यो २३३



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell