PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

बिहान ५ बजेअघि र राति ९ बजेपछि निजी सवारी साधन चलाउन नपाइने



पहिलोपोस्ट

बिहान ५ बजेअघि र  राति ९ बजेपछि निजी सवारी साधन चलाउन नपाइने

काठमाडौं : सरकारले जोरबिजोर प्रणालीमा आधारित भएर निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय शुक्रवारदेखि लागू भएको छ। तर, अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू राति ९ बजेदेखि बिहान ५ बजेसम्म चलाउन भने रोक लागाइएको छ।

कुनै पनि कालो प्लेटका सार्वजनिक भाडाका सवारी साधन बस, माइक्रो, हाइस, ट्याक्सी, ट्याम्पो भने चल्न पाइने छैन। यस अघि पास लिएर सञ्चालन भएको निजी सवारी साधनहरू पनि जोरबिजोर प्रणाली अनुसार मात्र चल्न पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार :

भोलिबाट जोरबिजोर प्रणाली लागू : शुक्रवार जोर नम्बर भएका सवारी चल्ने, यस्तो छ व्यवस्था



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell