A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.699574afc444c6.17602200): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.699574afc444c6.17602200,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.699574afc4a1c5.81020382): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.699574afc4a1c5.81020382,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.699574afc97a32.01036499): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.699574afc97a32.01036499,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

भक्तपुरमा घरभित्र एकै परिवारका तीन जनाको शव फेला, घरमा पालिएको कुकुर पनि मरेको अवस्थामा भेटियो
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

भक्तपुरमा घरभित्र एकै परिवारका तीन जनाको शव फेला, घरमा पालिएको कुकुर पनि मरेको अवस्थामा भेटियो



सविन ढकाल

भक्तपुरमा घरभित्र एकै परिवारका तीन जनाको शव फेला, घरमा पालिएको कुकुर पनि मरेको अवस्थामा भेटियो

काठमाडौंः भक्तपुरमा एक घरभित्र तीन जनाको शव फेला परेको छ। मध्यपुर थिमि नगरपालिका ९ स्थित निकोसेरा भन्ने ठाउँमा घरभित्र एकै परिवारका तीन जनाको शव फेला परेको हो।

' हामी घटनास्थल पुगेर बुझ्दै छौं। आमा, छोरो र बुवाको शव भेटिएको छ।' महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाले भनिन्।

घरमा ३६ वर्षीय सुदिप अधिकारी, उनकी ३४ वर्षीया पत्नी सम्झना अधिकारी र १५ वर्षीय छोरा मृत अवस्थामा फेला परेका हुन्। त्यस्तै घरमा पालेको कुकुर समेत मृत अवस्थामा फेला परेको छ। घरको प्रत्येक तलामा शव फेला परेको हो। 

फेला परेका शव मध्ये दुईवटा शवमा किरा परेर गन्हाउन थालेको महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापाले जानकारी दिए।' बुवाको शव चाही केही फ्रेस जस्तो छ। अरु दुईवटा भने गन्हाउन थालेको छ।' एसएसपी थापाले भने। घटना शंकास्पद भएको समेत एसएसपी थापाले बताए।

 घटनाको अनुसन्धान गर्न महानगरीय अपराध महाशाखा, केन्द्रीय अनुसन्धान व्युरो(सिआइबी) टोली समेत परिचालन गरिएको छ।
सम्बन्धित समाचार

भक्तपुरमा तीन जनाको शंकास्पद मृत्यु : घटनास्थल पुगेका वडाध्यक्ष भन्छन, 'शव गनाएर हेर्नै सकिएन'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell