PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

प्रधानमन्त्रीका प्रिय पाहुना !



रवीन्द्र मानन्धर

प्रधानमन्त्रीका प्रिय पाहुना !

प्रधानमन्त्री केपी शर्मा ओलीको पाहुना बनेर नेपाल आएका भारतीय टेलिभिजन च्यानल जी न्युजका सम्पादक सुधीर चौधरी। एकातिर उनले ओलीको वाह वाही गराए, अर्कातिर सगरमाथामा पुगेर विवादित अभिव्यक्ति दिए। प्रधानमन्त्रीका पाहुना भएकाले हुनुपर्छ, उनको कालापत्थर यात्रा अनुमतिविना नै थियो। 

यससँग सम्बन्धित खबर : 

चीनसँग जोडिएको भूगोलमा अनुमतिविनै जी न्युज, प्रधानमन्त्रीका पाहुना लाग्दा रअ प्रमुख पनि थिए पुगेका  

सगरमाथाको बेसक्याम्पमा पुगेर सुधीर चौधरीले भने : माउन्ट एभरेस्टमा भारतको पनि दावी हुनुपर्छ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell