PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

भीम रावललाई शंकर पोखरेलको जवाफ



पहिलोपोस्ट

भीम रावललाई शंकर पोखरेलको जवाफ

काठमाडौं: लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका नेता शंकर पोखरेलले आफ्नै पार्टीका सांसद भीम रावललाई जवाफ दिएका छन्।

रावलले संसद बैठकमा सर्वोच्चको दल एकीकरण खारेज फैसलापछि प्रधानमन्त्री कुन पार्टीको हो भनेर प्रश्न गरेका थिए। एकीकरण नै खारेज भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले वैधता गुमाएको रावलको टिप्पणी थियो।

रावलको प्रश्नको जवाफमा मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री नेकपा एमाले पार्टीकै भएको बताएका हुन्। फेसबुकमा पोखरेलले लेखेका छन्, ‘सम्मानित सर्वोच्च अदालतले प्रधानमन्त्री चयन हुँदाको अवस्थातर्फ नै फर्काएको हुँदा प्रधानमन्त्री कुन पार्टीको भनेर सोधिरहनै परेन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell