PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

वर्षको अन्तिम दिन यस्तो देखियो बिस्का जात्राको दृश्य : मध्यरातसम्म ठडिएन य:सिं

वर्षको अन्तिम दिन यस्तो देखियो बिस्का जात्राको दृश्य : मध्यरातसम्म ठडिएन य:सिं

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : बिस्का जात्रा अन्तर्गत हरेक वर्षको अन्तिम दिन भेलुखेलमा हात भएको य:सिं ठड्याउने गरिन्छ। तर मध्यरातसम्म पनि यसपटक य:सिं ठड्याउन सकिएन।

दिउँसो ४ बजेदेखि नै य:सिं उठाउने तयारी भएपनि हालसम्म पनि य:सिं उठाउन नसकिएको हो। य:सिं उठाउने क्रममा केही व्यक्ति घाइते समेत भएको स्थानीय जानकारी दिएका छन्। केही माथि सम्म उठाइएको य:सिं फेरि ढलेको समेत बताइएको छ। 

सम्बन्धित समाचार : किम्बदन्तीको पर्व बिस्का : राजनीतिक विजयउत्सवको प्रतिकमा ठडिँदै 'योसिंद्यो'

अब आज बिहान य:सिं उठाएर राति ढालिन्छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell