PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

साफ च्याम्पियनसीपको फाइनलमा पुगेको नेपाली टोलीलाई प्रधानमन्त्रीको बधाई



पहिलोपोस्ट

साफ च्याम्पियनसीपको फाइनलमा पुगेको नेपाली टोलीलाई प्रधानमन्त्रीको बधाई

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसीपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई दिएका छन्।

बुधवार भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो 

बुधवार साँझ प्रधानमन्त्री देउवाले ट्वीटमार्फत नेपाली टिमलाई बधाई दिएका हुन्। उनले आगामी खेलका लागि शुभेच्छासहित नेपाली टिमलाई प्रोत्साहन पनि प्रदान गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell