PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

चिनियाँ राजदूतले दूतावासमा मनाइन् विजयादशमी, सहकर्मीलाई लगाइदिइन् टीका



पहिलोपोस्ट

चिनियाँ राजदूतले दूतावासमा मनाइन् विजयादशमी, सहकर्मीलाई लगाइदिइन् टीका
तस्विर : हउ यान्छी / ट्वीटर

काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले दूतावासका कर्मचारीहरुलाई विजयादशमीको टीका लगाइ दिएकी छिन्। उनले नेपाली सहकर्मीहरु सँग दशैं मनाउन पाउँदा खुशी लागेको समेत बताएकी छिन्।

उनले विजयादशमीको अवसरमा सबै नेपालीमा शुभकामना समेत व्यक्त गरेकी छिन्।

यो पनि पढ्नुस : अमेरिकी राजदूत र युएस एड मिसनका नेपाल निर्देशकले सँगै लगाए विजयादशमीको टीका



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell