PahiloPost

May 20, 2022 | ६ जेठ २०७९

वसन्तपुरमा यस्तो देखियो य:मरि पुन्ही र ज्यापु दिवसको रौनक

वसन्तपुरमा यस्तो देखियो य:मरि पुन्ही र ज्यापु दिवसको रौनक

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : ज्यापु दिवसको अवसरमा वसन्तपुर दरबार क्षेत्रमा आज सांस्कृतिक र्‍याली निकालिएको छ। कृषि कर्ममा लाग्दै आएका नेवार भित्रको ज्यापु समुदायले हरेक वर्ष य:मरि पुन्हीका दिन संस्कृतिक कार्यक्रम गर्दै आएको छ।

वसन्तपुरमा आयोजित कार्यक्रमको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। उनले नेपालको कृषि क्षेत्रको उत्थानमा ज्यापु समुदायको योगदान महत्वपूर्ण रहेको बताए।

सम्बन्धित समाचार : कसरी आविस्कार भयो य:मरि ? व्यावसायीकरणको मार थपिँदा 'क्रन्ची' पनि?

त्यसक्रममा काठमाडौंको भित्री शहरमा ज्यापुर समुदायले सांस्कृति र्‍याली निकालेको थियो।

सम्बन्धित समाचार : य:मरि बारे दुई तथ्य, जुन तपाईलाई थाहा नहुन सक्छ



ट्रेन्डिङ पोस्ट

Ncell