काठमाडौं : ज्यापु दिवसको अवसरमा वसन्तपुर दरबार क्षेत्रमा आज सांस्कृतिक र्याली निकालिएको छ। कृषि कर्ममा लाग्दै आएका नेवार भित्रको ज्यापु समुदायले हरेक वर्ष य:मरि पुन्हीका दिन संस्कृतिक कार्यक्रम गर्दै आएको छ।
.jpg)
वसन्तपुरमा आयोजित कार्यक्रमको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। उनले नेपालको कृषि क्षेत्रको उत्थानमा ज्यापु समुदायको योगदान महत्वपूर्ण रहेको बताए।
सम्बन्धित समाचार : कसरी आविस्कार भयो य:मरि ? व्यावसायीकरणको मार थपिँदा 'क्रन्ची' पनि?
.jpg)
त्यसक्रममा काठमाडौंको भित्री शहरमा ज्यापुर समुदायले सांस्कृति र्याली निकालेको थियो।
सम्बन्धित समाचार : य:मरि बारे दुई तथ्य, जुन तपाईलाई थाहा नहुन सक्छ
