PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

वालेन्द्र साहले लिए महानगर प्रमुखको शपथ, नेपालभाषामा पनि लिए शपथ



पहिलोपोस्ट

वालेन्द्र साहले लिए महानगर प्रमुखको शपथ, नेपालभाषामा पनि लिए शपथ

काठमाडौं : काठमाडौं महानगरपालिका प्रमुखमा निर्वाचित वालेन्द्र साह (बालेन)ले पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा काठमाडौंको मुख्य निर्वाचित अधिकृत राजुकुमार खतिवडाले साहलाई शपथ ग्रहण गराएका हुन्।

खतिवडाले नेपालीमा शपथ ग्रहण गराएपछि बालेनले नेपालभाषामा पनि शपथ लिएका थिए।

शपथ ग्रहण कार्यक्रममा बालेनकी श्रीमती सबिना काफ्ले उपस्थित थिइन्।

स्वतन्त्र उम्मेदवारी दिएका बालेनले दलहरुको हेभिवेट उम्मेवारहरुलाई पराजित गर्दै महानगर प्रमुखमा जित निकालेका हुन्। उनले सबै मिलेर काठमाडौंलाई विश्वकै उत्कृष्ट शहर बनाउने बताएका छन्।

सम्बन्धित समाचार :  नानीमैयाकै अर्को संस्करण बन्ने कि परिवर्तनको पर्याय? 'कोर सिटी'का बालेनप्रति किन छ अपेक्षा?

रेष्टुरेन्टको शौचालय प्रयोगमा ल्याउनेदेखि ढुंगेधारा ब्युताउँनेसम्म, यस्ता छन् महानगरबारे बालेनको योजना

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell