PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

मंगलबजारमा सत्यमोहन जोशीको सम्झना, प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली व्यक्त

मंगलबजारमा सत्यमोहन जोशीको सम्झना, प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली व्यक्त

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : शताब्दी पुरुष सत्यमोहन जोशीको १३ दिनको पुण्य तिथिको अवसरमा आज ललितपुरको मंगलबजारमा स्मृति सभा आयोजना गरियो।

कृष्ण मन्दिरको प्राङ्गणमा आयोजित स्मृति सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले जोशीको शालिकमा माल्यापर्ण गरेका थिए। त्यसक्रममा उपस्थितहरुले जोशीलाई श्रद्धाञ्जली दिँदै योगदानबारे चर्चा गरेका थिए।

जोशीको असोज ३० गते ललितपुरस्थित किस्ट अस्पतालमा निधन भएको थियो। १०३ वर्षको उमेरमा निधन भएका जोशीले नेपाली र नेपालभाषामा विभिन्न काव्यहरु लेखेका थिए।

पढ्नुस : राधादेवीले परिवारका लागि त्याग गरिन्, सत्यमोहनले लोक संस्कृतिका लागि...



ट्रेन्डिङ पोस्ट

Ncell