PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

मन्त्रिपरिषद्ले स्विकृत गर्‍यो चार जना डिआइजीको बढुवा सिफारिस



पहिलोपोस्ट

मन्त्रिपरिषद्ले स्विकृत गर्‍यो चार जना डिआइजीको बढुवा सिफारिस

काठमाडौं : सरकारले चार जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) बढुवा गर्ने निर्णय गरेको छ।

चैत १३ गते गृह मन्त्रालयले चार जना (डीआइजी)लाई (एआइजी)मा बढुवाको लागि सिफारिस गरेको थियो।

बढुवा सिफारीस पहिलो नम्बरमा डिआइजी सन्दीप भण्डरी रहेका छन्। उनले ६८ दशमलव ४६ अंक प्राप्त गरेका छन्। त्यस्तै दोस्रो नम्बर डिआइजी सुदीप गिरी रहेका छन्। उनले ६८ दशमलव २१ अंक प्राप्त गरेका छन्। त्यस्तै तेस्रो र चौथो बढुवा सिफारिसमा डिआइजी मिरा चौधरी र टेकबहादुर तामाङ रहेका छन्।

पहिलो पटक सीआईबीको कमाण्ड महिला प्रहरीको काँधमा, कति चम्किन सक्लिन् किरण?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell