PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • 'चेन्नई एक्सप्रेस', चुनौतीमा रमाउँदै गोल्यान समूहकी 'दि सिक्रेट'

    'चेन्नई एक्सप्रेस', चुनौतीमा रमाउँदै गोल्यान समूहकी 'दि सिक्रेट'

    रोन्डा ब्रायनको ‘दि सेक्रेट’ पढेपछि विश्वचर्चित टेलिभिजन प्रस्तोता ओप्रा विन्फ्रीले भनेकी थिइन् जुन सन्देश म २१ वर्षदेखि आफ्नो प्रस्तुतीबाट समाजलाई दिन चाहिरहेकी थिएँ, यसमा त्यहि छ अर्थात् त्यहि ‘अप्टिमिज्म’ त्यहि ‘इम्पावरमेन्ट’, आफ्नै इच्छा शक्तिले जुनसुकै परिस्थितिलाई पनि बदल्न सकिन्छ भन्ने दृढविश्वास।   अष्ट्रेलियाकी लेखक रोन्डाले ‘दि सेक्रेट’मा दावी गरेकी छिन् इच्छाशक्ति र आत्मविश्वासले संसार बदल्न सकिन्छ। तपाईं कुनै कुराको चाहाना…

    विस्तृतमा पढ्नुस्

  • बाबु घरबाहिर नजानु ल!

    बाबु घरबाहिर नजानु ल!

    घरको भान्छाको धुँवा जाने प्वालमा केही दिन अघिसम्म रुपी चराको गुँड थियो। एकजोडी रुपीले मिलेर स-साना झिक्रा र मसिना सिन्का बोक्दै लैजाँदै गुँड बनाइरहेको बडो रमाइलोसँग हेर्थेँ म। कहिलेकाहीँ ठीक त्यसकै तल रहेको बेसिनमा फोहोर पारिदिँदा भने रिस उठ्थ्यो। ओबानो भात राखेर नजिकै भुईंमा एउटा प्लेट राखिदिन थालेकी थिएँ।  केही पछि च्याउँच्याउँ चिउँचिउँ सुनिन थाल्यो गुँडमा। रुपीको बच्चा जन्मिएछ। आमा…

    विस्तृतमा पढ्नुस्

  • सीमा : ९ वर्ष घरपरिवार सम्हालेकी 'कन्जरभेटिभ सोसाइटी'की बुहारी जो अहिले बिजनेस सम्हाल्छिन्

    सीमा : ९ वर्ष घरपरिवार सम्हालेकी 'कन्जरभेटिभ सोसाइटी'की बुहारी जो अहिले बिजनेस सम्हाल्छिन्

    त्यो दिन काम बिशेषले काठमाडौंको गणबहाल पुगेकी थिइन् सीमा गोल्छा। गणबहालको माछाबजारमा रहेको सरकारी स्कुलबाट साना नानीहरु निस्कदै थिए। विद्यालयको कमजोर भौतिक संरचना र अनि त्यहाँ पढ्न पुगेका कमजोर आर्थिक पृष्ठभूमिका विद्यार्थीहरु देख्दा उनलाई कता कता नमज्जा लाग्यो।    फर्केर आफ्नै अफिस सामसुङ प्लाजा आइपुगिन्। अफिसमा सबै स्टाफ महिला नै राखेकी सीमा सोचमग्न भइन्– पढाइलाई अघि बढाउन सके के थाहा…

    विस्तृतमा पढ्नुस्

  • समय : धृतराष्ट्रको दास!

    समय : धृतराष्ट्रको दास!

    आँखामा पट्टी बाँधेकाहरु जुरुक्क उठ्छन् र चिच्याउँछन्  म धृतराष्ट्रको दास हुँ! पर पहाडमा ठोक्किएर सुइय्यऽऽऽऽऽ बतास फर्किएको तिमीले सुनेनौं?  ............ महाराजले नदेखेको चहक मैले हेर्नु किन?  छाँया ओढेर मलाई मस्त सुत्‍न देउ बगिरहेको पानी बिथोलेर  बस्ती पस्‍ने खोलाको बाटो फेर्नु छैन  किनकि महाराजले यो सब देख्नुहुन्न! ................ प्रभुले टेक्न नभ्याएको जमीनमा मैले कसरी फूल रोप्नु? उनैले चङ्गा नउडाएको आकाशमा  बाज…

    विस्तृतमा पढ्नुस्

  • 'फुड लभर' गरिष्माको टोस्टम्यान यात्रा : औला चलाउँदै गर्नुस् २३ सय रेस्टुँराको सफर

    'फुड लभर' गरिष्माको टोस्टम्यान यात्रा : औला चलाउँदै गर्नुस् २३ सय रेस्टुँराको सफर

    वर्षदिन अघिको कुरा उनी अर्थात् गरिष्मा अग्रवाल परिवारसँग एकान्तकुनाको इटालियन रेष्टुरेन्ट ‘पियानो बि’मा खाना खान पुगिन्। भर्खर भर्खर बिहे गरेर नेपाल भित्रिएकी उनकालागि नेपाली रहनसहन र परिवेश नौलो नै थियो। त्यसमाथि नयाँ बुहारीले परिवारसँग घुलमिल हुनका लागि सबैजना सँगै बसेर खानुजत्तिको रमाइलो अरु नहुने उनले ठहर गरिन्। आइतबारको दिन सबै रमाइलो गर्न ‘पियानो बि’ पुगे। गेटमा पुग्दामात्र थाहा भयो रेष्टुरेन्ट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell