PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

  • धनत्रयोदशीमा देखियो सुन बजारमा मानिसहरुको भिड

    धनत्रयोदशीमा देखियो सुन बजारमा मानिसहरुको भिड

    काठमाडौं : असारदेखि सुनसान रहेको सुनचाँदी पसल शुक्रबार गुलजार देखिए। मूल्य निरन्तर उकालो लागेर कारोबारमा मन्दी आएको बजारमा धनत्रयोदशीका लागि सुनचाँदी किन्ने चलनकै कारण उपभोक्ताको भिड देखिएको हो। धनत्रयोदशीको तिथी शुक्रबार र शनिबार परेकोले धातुका सामान किन्नेको भिड बढेको हो। धातुका सामग्री बढी पाउने राजधानीको न्यूरोडमा सबैभन्दा धेरै भिड छ। धनत्रयोदशीमा द्रब्य जोडेमा लक्ष्मी प्रसन्न हुने धार्मिक विश्वासका कारण सुनचाँदी…

    विस्तृतमा पढ्नुस्

  • यसपाला आँप किनिनसक्नु महँगो किन?

    यसपाला आँप किनिनसक्नु महँगो किन?

    काठमाडौं : तपाईँले यसपाला आँप किन्नु भयो? किन्नु भएको भए पक्कै पनि महसुस गर्नुभयो - महँगीको। हो, यसपाला अघिल्ला वर्षहरुको तुलनामा आँपको मूल्य ह्वात्तै बढेको छ। यस वर्ष नेपाली बजारमा आँप १० वर्ष यताकै महँगो भएको छ। कालीमाटी तरकारी बजारका अनुसार २०६५ सालको असारमा प्रति केजी आँपको थोक औसत मूल्य ५० रुपैयाँ ६५ पैसा थियो भने सोमबारको थोक मूल्य ९५…

    विस्तृतमा पढ्नुस्

  • आइतबार हरियो नेप्से इन्डेक्स सोमबार र मंगलबार किन राताम्मे?

    आइतबार हरियो नेप्से इन्डेक्स सोमबार र मंगलबार किन राताम्मे?

    काठमाडौं : आइतबार फराकिलो अंकले बढेको शेयर बजार सोमबार र मंगलबार पनि कारोबार सुरु हुनेवित्तिकै घट्न थालेको छ। लगानीकर्ताले आइतबारकै तुलनामा शेयर बजार उक्लने आशा गरे पनि सोमबार बजार भने ६.४५ अंकले घट्यो। शेयर बजारलाई सकारात्मक प्रभाव पार्ने सरकारी अध्ययन प्रतिवेदन बुझाएपनि बजार किन घट्यो? इन्भेष्टर फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल शेयर बजार गिरावट आउनु स्वभाविक भएको बताउँछन्। ‘शेयर बजार म्याराथन…

    विस्तृतमा पढ्नुस्

  • बेपर्वाह सरकार : तीन वर्षमा शेयर बजारबाट लगानीकर्ताले गुमाए साढे चार खर्ब

    बेपर्वाह सरकार : तीन वर्षमा शेयर बजारबाट लगानीकर्ताले गुमाए साढे चार खर्ब

    काठमाडौ : तीन तहको निर्वाचनसँगै स्थायी सरकार आएपछि शेयर बजार बढ्ने अपेक्षा लगानीकर्ताको थियो। लगानीकर्ताको अपेक्षा विपरित बजार निरन्तर घट्यो। र, बिहीबार शेयर बजारको इन्डेक्स ‘नेप्से’ तीन वर्ष अघिको अवस्थामा पुगेको छ। शेयर बजार अर्थतन्त्रको ऐनाको रुपमा लिइन्छ तर अहिले त्यही ऐनामा कालो धब्बा लागेको छ। यो धब्बासँगै ऋणधन गरेर शेयरमा लगानी गरेका हजारौंको खर्बौ रुपैयाँ गुमिसकेको छ। ब्रोकर कार्यालयमा…

    विस्तृतमा पढ्नुस्

  • सुनचाँदी पसल खचाखच : धनत्रयोदशीमा धातुका सामान भित्र्याउने परम्परा

    सुनचाँदी पसल खचाखच : धनत्रयोदशीमा धातुका सामान भित्र्याउने परम्परा

    काठमाडौं : उद्यमी पशुपति मुरारकाले धनत्रयोदसीका लागि काँशको भाडाकुडा किनेका छन्। परापूर्वककालदेखि चल्दै आएको मान्यतालाई पछ्याउँदै मुरारकाले यसपाला पनि धातुका सामान भित्र्याएका हुन्। पौराणिक मान्यताअनुसार समुन्द्र मन्थनका बेला निष्किएको अमृत धनवन्तरीले बोकेका थिए। त्यो अमृत थाप्नका लागि भाँडाकुँडा लिएर जाने चलन चलेको धार्मिक मान्यता छ। त्यसैका लागि अहिले पनि धनत्रयोदशीका दिन धातुका सामान किन्ने चलन छ। उद्यमी राजेन्द्रकुमार खेतानले पनि…

    विस्तृतमा पढ्नुस्

  • शेयर बजारका 'डन' निर्मल प्रधान किन भए निस्कृय? 

    शेयर बजारका 'डन' निर्मल प्रधान किन भए निस्कृय? 

    काठमाडौं : शेयर बजारको अघिल्लो 'बुल' पछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सुचक नियमित झर्न थालेको थियो। बजार झर्न थालेपछि बैंक तथा वित्तीय संस्थाले शेयरमा गएको ऋणमा कडाइ सुरु गरे। कतियको शेयर लिलाम गरेर पैसा उठाए, कतिले अन्य स्रोतबाट ल्याएर बैंकको पैसा तिर्न थाले।   'बैंकले पानी पर्न थालेपछि छाता खोस्छन्' भन्ने उखानजस्तै ब्यवहार देखाउन थालेपछि निर्मल प्रधान पनि अप्ठेरोमा नपर्ने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell