PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

उस्तै छ फेवाताल, जलकुम्भीले ढपक्कै

उस्तै छ फेवाताल, जलकुम्भीले ढपक्कै

प्रवीण रानाभाट/पहिलोपोस्ट


फेवाताल जलकुम्भीले ढाकिएको लामो समय बितिसकेको छ। सफाइका लागि पोखरा महानगरपालिकाले अभियान सुरु गर्‍यो तर जलकुम्भी पूरै पार लगाउन सकेन। पर्यटकीय मौसममा पनि फेवालाई जलकुम्भीले ढपक्कै ढाकेपछि तालमा सयर गर्न पुग्ने आन्तरिक र बाह्य पर्यटक खिन्न छन्।

सरकारले सन् २०२० लाई पर्यटन वर्ष मनाउने घोषणा पनि गरेको छ। तर, आकर्षक गन्तव्यका रुपमा चिनिने फेवातालको संरक्षण र सफाइमा भने ध्यानसमेत पुर्‍याउन सकेको छैन।

सम्बन्धित समाचार

४० वर्षअघि नदेखिएको जलकुम्भी झार ढपक्कै ढाकिने गरी फेवातालमा कसले फैलायो?

यसरी हुँदैछ फेवातालको सफाइः दैनिक सय ट्रक जलकुम्भी निकालिँदै, विदेशी पर्यटक पनि सहभागी



ट्रेन्डिङ पोस्ट

Ncell